भू-उपयोग नियमावलीमा अस्पष्टताले जग्गा कारोबारमा समस्या
काभ्रेपलाञ्चोक । सरकारले भू-उपयोग (पहिलो संशोधन) नियमावली, २०८०, जारी गरेपछि पनि काभ्रेपलाञ्चोकमा जग्गाको कारोबार ठप्प छ । सरकारले एक वर्षअघि जग्गा वर्गीकरणपछि मात्रै कारोबार गर्ने अनिवार्य व्यवस्था लागू गरेसँगै घरजग्गा...