साढे २४ लाख घुस रकमसहित मालपोत कार्यालय प्रमुख अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय प्रमुख, नायब सुब्बा र कार्यालय सहयोगीलाई घुससहित नियन्त्रणमा लिएका छ । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुर भूमि सुधार शाखाका प्रमुख कुमार...