मालपोतका नासुको १४ करोड ८१ लाख बढी स्रोत नखुलेको सम्पत्ति !
काठमाडौँ । मालपोत कार्यालय सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्ता र उनका परिवारका ३ जनासहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले चौध करोड एकासी...