स्थानीय तहबाट नापी र मालपोत सेवा सञ्चालन गर्न २०७ पालिकाले देखाए रुचि
काठमाडौँ । नापी तथा मालपोतसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउने सरकारी योजनामा २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साताअघि स्थानीय तहमार्फत उक्त...