दुर्गेश थापा र प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ प्रति शिक्षक महासंघको आपत्ति, प्रदर्शन र प्रयोग रोक्न माग
नेपाल शिक्षक महासंघले चलचित्र ‘मास्टर्नी’को प्रचारात्मक गीतमा महिला शिक्षक र शिक्षण पेसाको गरिमामा आँच पुग्ने शब्द तथा प्रस्तुति रहेको भन्दै गीत तत्काल रोक्न र चलचित्रमा समेत प्रयोग नगर्न आग्रह गरेको...