मिटरब्याज पीडित र सरकारबीच आज पनि वार्ता
काठमाडौँ । मिटरब्याज पीडित र सरकारबीच सोमबार (आज) पनि वार्ता हुने भएको छ । आज वार्तामा बस्नेगरी आइतबारको वार्ता टुंगिएको थियो । सम्बन्धित समाचार : बिना निष्कर्ष टुंगियो सिंहदरवारमा मिटरब्याज पीडितसँगको वार्ता...