मिटर ब्याजसम्बन्धी सबै लिखत अवैध ठहर गर्ने सरकारको निर्णय
काठमाडौँ। सरकारले मिटरब्याज कारोबारसँग सम्बन्धित सबै लिखतलाई अवैध घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याज लिने उद्देश्यले तयार गरिएका लिखतहरू मान्य नहुने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री...