गरिमा प्रकरणमा आफूमाथि मिडिया ट्रायलको प्रयास भएको कानून मन्त्री गौतमको दाबी
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीन वर्षीया गरिमा चौधरीको बलात्कार तथा हत्या प्रकरणलाई लिएर आफूलाई लक्षित गरी सञ्चारमाध्यममार्फत धारणा निर्माण गर्न खोजिएको आरोप लगाएकी छन्।...