२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री नियुक्तिमा मिडिया ट्रायल नगर्न रवि लामिछानेको निर्देशन

अ+ अ-

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री नियुक्ति प्रक्रिया अझै अन्तिम अवस्थामा नपुगेको भन्दै सांसदहरूलाई यस विषयमा मिडियामा अनुमान वा दबाब सिर्जना नगर्न निर्देशन दिएका छन्।

पार्टीका सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सम्बोधन गर्दै सभापतिले मन्त्री बनाइदिनुहोस् वा ‘फलानो मन्त्री’ भनेर प्रचार नगर्न आग्रह गरेका हुन् ।

उनले स्पष्ट पारे, “अहिलेसम्म क–कसलाई मन्त्री बनाउने भन्ने निर्णय भएको छैन, पार्टीले आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र निर्णय हुनेछ।”

पार्टीले प्रत्येक सांसदको क्षमता, दक्षता र संगठनमा योगदान मूल्यांकन गरी निर्णय गर्ने उनले बताए। कुनै पनि पूर्वनिर्धारित सुझाव वा दबाबको आवश्यकता नरहेको उनले बताए ।

साथै सभापतिले आफू लोकतान्त्रिक व्यवस्थाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको र संविधान तथा वर्तमान व्यवस्थामा विश्वास कायम रहेको पनि व्यक्त गरे। उनले आवश्यक सुधारहरू समयानुसार लागू गर्नुपर्ने बुँदामा ध्यान दिने बताए ।