सुनसरीमा ४७ किलो विस्फोटक पदार्थसहित तीन जना पक्राउ, परीक्षणमा बारुदको अंश पुष्टि
काठमाडौँ । सुनसरीमा मिनी ट्रकभित्र लुकाएर लैजाँदै गरेको ४७ किलोग्राम विस्फोटक पदार्थसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले नियन्त्रणमा लिएको पदार्थको प्रयोगशाला परीक्षणबाट बारुद बनाउन प्रयोग हुने तत्त्व रहेको...