सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनलाई सर्वोच्चबाट सफाइ
काठमाडौँ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे मिलन’ले सर्वोच्च अदालतबाट सफाइ पाएका छन्। सर्वोच्चले विशेष अदालतबाट भएको सफाइको निर्णयलाई सदर गरेपछि उक्त मुद्दा टुंगिएको हो। न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र...