सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति
काठमाडौँ । नेकपा (एमाले) ले सुकुम्वासी बस्ती हटाउने सरकारी योजनाप्रति असहमति जनाउँदै त्यसलाई मानव अधिकार, सामाजिक न्याय तथा आधारभूत मानवीय मूल्यसँग असंगत कदम भएको टिप्पणी गरेको छ। पार्टी प्रचार विभाग...