२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको फैसला स्वीकार्नुको विकल्प छैन् : मीनबहादुर शाही

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जनताको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् ।

प्रतिनिधि सभाको निर्वाचनको प्रारम्भिक प्रतिक्रिया दिँदै उनले प्रतिनिधि सभाको निर्वाचनको परिणाम स्वीकारेर अघि बढ्नुको विकल्प नभएको बताएका हुन् ।

उनले भने, ‘अब निर्वाचन परिणाम अब जे आउँछ जनताको अभिमतबाट प्रकट हुने निर्णय जे छ त्यो निर्णय स्वीकार्नुपर्छ।’

अहिलेको फैसला स्वीकार गरेर आगामी दिनमा संगठन निर्माण, अझ राजनीतिक मूल्य मान्यता स्थापित गर्ने र जनपक्षीय काममा आफ्नो ध्यान केन्द्रित हुने बताए।