प्रभावकारी सेवा प्रवाह गर्न प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गरिरहेको छ : मुख्यमन्त्री आचार्य
अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक निकायमा चुस्त, प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न प्रदेश सरकार जनशक्ति व्यवस्थापनमा सक्रिय भएर अघि बढेको बताएका छन् । नेपाल निजामती कर्मचारी...