‘दोधारा-चाँदनी झोलुंगे पुल सुदूरपश्चिम प्रदेशको धरोहर हो’ : मुख्यमन्त्री भट्ट
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कञ्चनपुरको दोधारा-चाँदनी झोलुंगे पुल सुदूरपश्चिम प्रदेशको ऐतिहासिक धरोहर भएको बताएका छन् । महाकाली नदीमा रहेको दोधारा-चाँदनी झोलुंगे पुलको पिल्लर भत्किनुका साथै अन्य संरचनामा क्षति...