प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन
काठमाडौँ । कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले सङ्खुवासभा प्रहरीको हिरासत कक्षा र जिल्ला कारागारको अनुगमन गरेको छ । कारागारको भौतिक र मानवीय अवस्थाबारे जानकारी लिन कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले...