उच्च अदालतद्वारा मुख्य न्यायाधिवक्ता नियुक्तिमा सरकारसँग लिखित जवाफ माग
काठमाडौँ । उच्च अदालत विराटनगरले प्रदेश १ सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रदेश नम्बर १ का मुख्यन्यायाधिवक्ता परिवर्तन राईले आफ्नो राजीनामा नआई अर्का व्यक्तिलाई मुख्यन्यायाधिवक्ता नियुक्त...