मुटुको समस्या भएका १२ वर्षीय बालकको सेनाको हेलिकप्टरबाट उद्धार, मनमोहन अस्पतालमा उपचार हुँदै
काठमाडौँ । बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका-५ का मुटुसम्बन्धी समस्या भएका १२ वर्षीय बालकलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएको छ। तत्काल उपचार आवश्यक देखिएपछि स्थानीय तह, नेपाली सेना...