वैदेशिक रोजगार विभागमा एकै दिन २२ नयाँ मुद्दा दर्ता, ५० गुनासो फर्छ्योट
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसँग सम्बन्धित उजुरीको अनुसन्धान, संस्थागत अनुगमन तथा गुनासो व्यवस्थापनलाई तीव्र बनाएको जनाएको छ। विभागले शुक्रबार सम्पन्न दैनिक कार्यसम्पादन विवरण सार्वजनिक गर्दै विभिन्न शाखाबाट भएका गतिविधिको...