अन्तरजातीय विवाह गर्दा घरमा आगजनी गर्नेविरुद्ध मुद्दा दर्ता, थप अनुसन्धान हुँदै
काठमाडौँ । जुम्लामा आफ्नी बहिनीलाई भगाएर बिहे गरेको निहुँमा दलित समुदायका केटाको घरमा आगजनी गर्ने हिम्मत गिरीविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । अन्तरजातीय विवाह गरेकै कारण जातीय भेदभावपूर्ण बदला...