बलात्कारीलाई पक्राउ गर्न जाँदा स्थानीयद्वारा प्रहरीमाथि ढुङ्गा मुढा प्रहार
कालीकोट । कालिकोटको पलाँता गाउँपालिका-६ मा बलात्कार मुद्दामा अदालतबाट कसुर सजाय सुनाइएका फरार अभियुक्तलाई पक्राउ गर्न जाँदा स्थानीयले ढुङ्गा मुढा गरेका छन् । फरार अभियुक्त घर आएको खबर पाएपछि उनलाई...