कुलेश्वरमा स्रोत नखुलेको ७६ लाखभन्दा बढी रकमसहित फलफूल पसल सञ्चालक पक्राउ
काठमाडौँ । काठमाडौँको कुलेश्वरस्थित फलफूल पसलबाट स्रोत खुल्न नसकेको ठूलो परिमाणको नेपाली तथा भारतीय मुद्रा बरामद भएपछि प्रहरीले पसल सञ्चालकलाई नियन्त्रणमा लिएर हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। प्रहरीका...