मुन्द्रा लुट्ने एक जना पक्राउ
काठमाडौँ । झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ-फुल्याइ कानको मुन्द्रा लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शिवसताक्षी नगरपालिका-९ रमाइलोका ३० वर्षीय विजय दर्जीलाई कनकाई नगरपालिका-३ सुरुंगास्थित सार्वजनिक...