रैथाने बालीको न्यूनतम समर्थन मूल्य तोकियो
काठमाडौँ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने विभिन्न रैथाने बालीहरूको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । गाउँपालिकाको आर्थिक विकास समितिले चालु आर्थिक वर्ष २०८२-८३ का लागि कृषि उपजहरूको...