तेल मूल्य घट्दा अमेरिकी शेयर बजारमा सुधार
न्युयोर्क । मध्यपूर्वको द्वन्द्व अन्त्यतर्फ उन्मुख हुन सक्ने संकेत र प्रविधि कम्पनीहरूको बलियो आम्दानी प्रतिवेदनले लगानीकर्ताको मनोबल बढाएपछि बजारमा उत्साह देखिएको हो । अमेरिकाको प्रमुख औद्योगिक शेयर सूचक ६१२ दशमलव...