रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो, ७ जनालाई काठमाडौँ ल्याइयो
काठमाडौँ । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्याम कृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिएका छन्...