बिपी प्रतिष्ठानमा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु, मृतकको संख्या ६१ पुग्यो
धरान । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सङ्क्रमितको आज मृत्यु भएको छ । झापा, शिवगढी -११ का ५७ वर्षीय र सुनसरी, धरान-१५ का ६५ वर्षीय पुरुषको आधाआधा घण्टाका...