मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु
पोखरा । कास्कीको पोखरा महानगरपालिका-१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्ग (पोखरा-बुटवल सडकखण्ड)मा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार २०८३ असोज २९ गते बिहान करिब ७ बजे...