नख्खु कारागारमा कैदीबीच झडप, एकको मृत्यु
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दाकामा सजाय काटिरहेका कैदी पूर्णकुमार राजी र पवनकुमार महतोबीच कुटाकुट भएको थियो। महतोको कुटाइबाट गम्भीर...