पर्वतमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात घाइते
पर्वत । जिल्लाको बिहादी गाउँपालिकामा आज बिहान भएको बोलेरो जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्ति घाटबाट स्याङ्जाको वालिङतर्फ...