भारतको कर्नाटकमा दाजु बहिनीको शङ्कास्पद मृत्यु
महेन्द्रनगर । बैतडीको पुर्चौंडी नगरपालिका-४ भोडरका दुई दाजु बहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु भएको छ । बुबा-आमासँग कर्नाटकस्थित गाउँ बस्तीमा मजुदरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५...