ट्रयाक्टरबाट खसेर सहचालकको मृत्यु
रामपुर । पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्रयाक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्रयाक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते...