२० फाल्गुन २०७८, शुक्रबार
करेन्ट लागेर वडा सदस्यको मृत्यु
काठमाडौँ – तनहुँमा करेन्ट लागेर वडा सदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको शुक्रवार मृत्यु भएको छ। नेपाली काँग्रेस व्यास नगरपालिका–१ का वडा सदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु...