दार्चुलामा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु
दार्चुला । दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्ड बस्ने अन्दाजी ४५ वर्षीय नरमादेवी ठगुन्ना रहेको स्थानीय चन्द्रावती ठगुन्नाले बताइन् ।...