नोबेल शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको हरिनगरा-२ का ५० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट बुधबार बिहान मृत्यु भएको हो। श्वास फेर्न गाह्रो...