राँगाको आक्रमणबाट सत्तरी वर्षीय वृद्धको मृत्यु
काठमाडौं । राँगाको आक्रमणबाट मच्छेगाउँमा एक जनाको मृत्यु भएको छ। मर्निङ वाकमा निस्किएका ७० वर्षीय रामवीर मानन्धरको राँगोको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ। आक्रमणबाट गम्भीर घाइते भएका मानन्धरलाई कीर्तिपुर...