भारतको पचौरा रेलवे स्टेशननजिक भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु
काठमाडौँ । भारत महाराष्ट्रको जलगाउँस्थित पचौरा रेलवे स्टेशननजिक भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् । लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा...