बेरुतको उत्तरमा इजरायली आक्रमणमा सात बालबालिकासहित २३ जनाको मृत्यु
बेरुत । राजधानी बेरुतको उत्तरी भेगमा रहेको अल्माट गाउँमा भएको इजरायली आक्रमणमा सात बालबालिका सहित २३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । एएफपिटिभीको फुटेजमा उद्धारकर्ताहरूले खाली...