सुर्खेतमा जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो
सुर्खेत । सुर्खेतबाट कालिकोटतर्फ गइरहेको जीप सुर्खेत-दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । बिहीबार बिहान भे१च २५६० नम्बरको जीप दुर्घटना भएको हो...