आन्दोलनमा घाइते भएका राप्रपा नेता डाँगीको मृत्यु
काठमाडौँ । झन्डै एकसाता अघि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले ४० बुँदे माग राखेर काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको सोमबार मृत्यु भएको छ । राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत...