काभ्रेमा बसको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयद्वारा आगजनी
काठमाडौँ । काभ्रेको भकुन्डेबेँसीमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । बनेपाबाट खार्पाचोक जाँदै गरेको बा. २ ख ७३४२ नम्बरको बसले पैदलयात्री ८ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । बालिकाको...