काठमाडौँको थापाथलीस्थित सडक पेटीमा १ जना मृत फेला
काठमाडौँ । काठमाडौँ महानगरपालिका-११ थापाथलीस्थित सडक पेटीमा एक व्यक्ति मृत भेटिएका छन्। आज बिहान ६ बजे थापाथली अस्पताल जानेतर्फको सडकको पेटीमा अन्दाजी ३०-४० वर्षका पुरूष मृत भेटिएको काठमाडौँ प्रहरी परिसरका...