धनगढीको नोभा अस्पतालको शौचालयमा मृत भेटिए युवक
काठमाडौँ । धनगढीको नोभा हस्पिटलमा एक जना युवकको शौचालयमा मृत फेला परेका छन् । बुधबार राति २ बजे कञ्चनपुरको वेदकोट नगरपालिका-६ सिसैयाका रविन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी...