मेची करिडोरको ९.५ किलोमिटर सडकको ठेक्का तोडियो, निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने
काठमाडौँ । इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने महत्त्वपूर्ण वैकल्पिक सडक मेची करिडोरअन्तर्गत बेलासे–राकसे भञ्ज्याङ सडक खण्डको निर्माण ठेक्का सम्झौता अन्त्य गरिएको छ। निर्धारित समयभित्र निर्माण सम्पन्न नगरेको र पटक-पटक म्याद...