तल्लो तहका कर्मचारीको सम्मान गर्नुस् : मन्त्री चौधरी
काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन दिएका छन् । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसूति कक्ष भवनको बुटवलमा उद्घाटनपछि...