मेलम्चीको पानी हामीले कहिले खान पाउने भन्दै नेविसंघको प्रदर्शन
काठमाडौँ । मेलम्चीको पानी काठमाडौँ ल्याउन भइरहेको ढिलाइ र सम्बन्धित पक्षले लापरबाही गरिरहेको विरोधमा नेविसंघले प्रदर्शन गरेको छ । ‘मेलम्चीको पानी, हामीले कहिले खाने ?’ भन्दै प्रदर्शनमा सहभागीहरूले प्रश्न गरेका...