सरकारले गर्यो २४ वर्ष पुरानो मेलम्ची खानेपानी विकास समिति खारेज
काठमाडौँ । सरकारले २४ वर्ष पुरानो मेलम्ची खानेपानी विकास समिति खारेज गरेको छ । आर्थिक वर्ष ०७९-८० को बजेट वक्तव्यअनुसार मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास...