मेलम्चीको आपूर्ति अवरुद्ध हुँदा शिवपुरीको स्रोत उपयोग गर्ने केयुकेएलको योजना
काठमाडौँ । काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति व्यवस्थापन सहज बनाउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले वैकल्पिक जलस्रोत परिचालनको तयारी अघि बढाएको छ। मेलम्ची खानेपानी आयोजनाबाट हुने आपूर्ति रोकिएको अवस्थामा शिवपुरी...