‘११ सय ठाउँमा पानी चुहियो, पानी हुँदा समेत बाँड्न सकिएन’
काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले २३ मंसिरमा मेलम्चीको पानी वितरण थालेयता मात्रै ११ सय स्थानमा चुहावट भएको बताएको छ । पत्रकार सम्मेलन गर्दै केयूकेएलले पुरानो वितरण सञ्जालका कारण...