महासङ्घद्वारा मौद्रिक नीतिको स्वागत
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको स्वागत गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । मौद्रिक नीतिले कोभिडपछिको पुनरुत्थान, उद्यमशीलता विकास...